गोपालप्रसाद वश्याल
साउन २१
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० माअंग्रेजी विषयमा ननग्रेडिङ्ग नतिजाप्राप्त गरी ग्रेड बृद्धि परीक्षाकालागि तयारी गरिरहेकापाल्पाका विद्यार्थीहरूलाई निःशुल्ककक्षा सञ्चालन गरेको छ ।


शिक्षा विज्ञान तथाप्रविधिमन्त्रालयको अनुरोधमा नेल्टा केन्द्रीय समितिको निर्देशन र प्रदेश समितिको उत्प्रेरणा र शिक्षाविकास तथा समन्वयइकाइपाल्पाको समन्वयमापाल्पाजिल्ला समितिले पाल्पाका १० केन्द्रमा एसइइ सहयोग कक्षा सञ्चालन गरेको हो ।
फरकफरक शिक्षकहरूले अनुच्छेद पढी उत्तर दिने पठन सिपविकास, लेखन सिपविकास र ब्याकरणीय ज्ञानका सम्बन्धमा शिक्षण गर्नुभएको नेल्टा पाल्पाकाअध्यक्षकमलराज बस्यालले बताउनु भयो ।
यस क्रममातानसेनको जनतामावि केन्द्रमा नेल्टा सदस्यशिक्षकहरू हरि प्रसाद घिमिरे, गोपाल ढुंगाना, द्रोणराजन्यौपाने, र प्रेम कुमारी थापाले शिक्षण गर्नुभएको थियो । यस केन्द्रमा २४ जनाविद्यार्थीहरूले छ घण्टा अध्ययन गरेकाथिए । त्यसैगरी सरस्वतीमावि रिब्दिकोटमा नौ जनाविद्यार्थीले पाँच घण्टा अध्ययन गरेका र नेल्टा सदस्यहरू मदन नेपाल, विनोद भट्टराई र विष्णु प्रसादसिग्देलले शिक्षण गर्नुभएको थियो । भगवतीमावि रैनादेवी छहरा केन्द्रमा २६ जनाविद्यार्थीले पाँच घण्टा अध्ययन गरेका र नेल्टा सदस्यहरू मित्रलाल भट्टराई र अच्युतराज नेपालले सहजीकरण गर्नुभएको थियो । त्यस्तै माथागढीको दिब्यज्योतिमावि सराईमा ३९ जनाविद्यँर्थीहरूले १० घण्टा अध्ययन गरेका र नेल्टा सदस्यहरू कृष्ण प्रसादखनाल, विनोद भट्टराई, संगिता पाण्डे, प्रेम कुमारी थापा, अच्युतराज नेपाल र खगेन्द्र वश्यालले सहजीकरण गर्नुभएको थियो । माथागढीको किसानमावि झडेवामा २४ जनाविद्यार्थीहरूले छ घण्टा अध्ययन गरेकाथिए । यहाँशिक्षकहरू गोपाल प्रसादवश्याल, विष्णु प्रसादसिग्देल र लोकेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी पूर्वखोलागाउँपालिकाको उद्बुद्ध माविमा २१ जनाविद्यार्थीहरूले पाँच घण्टा अध्ययन गरेका र शिक्षकहरू झमानसिं ढेंगा, कमलराज वस्याल र अनुराजवि क ले शिक्षण गर्नुभएको थियो । त्यसैगरी शम्भु माविजल्पामा २६ जनाविद्यार्थीहरूलाई शिक्षकहरू कमलराज वस्याल, टोलसरी राई, सृचन राना र रिता रानाले छ घण्टा शिक्षण गर्नुभएको थियो । पूर्वखोला कै मातृभूमिमाविमाशिक्षकहरू गोपाल प्रसादवश्याल, लोकन्द्र थापा र टोलसरी राईले २५ जनाविद्यार्थीकालागिपाँच घण्टा शिक्षण गर्नुभएको थियो । यसैगरी रामपुर नगरापालिकाको भानुभक्तमाविमागितागाहा, गोपाल ढुंगाना र गोविन्दन्यौपानेले पाँच घण्टा कक्षा सञ्चालनगर्नुभएको र १९ जनाविद्यार्थीहरू सहभागीभएकाथिए । त्यस्तै ८ जनाविद्यार्थी सहभागीभएको रामपुरकै रामतुल्सीमाविमाशिक्षकहरू तारा सेढाईं, गितागाहा र गोविन्दन्यौपानेले ४ घण्टा शिक्षण गर्नुभएको थियो । यसरी विभिन्न केन्द्रमागरिएको शिक्षण सहयोग कार्यको निम्नतालिकामा संक्षेपीकरण गर्न सकिन्छ ।
क्र सं. केन्द्र सहभागीविद्यार्थी सं. सिकाइ घण्टा शिक्षकहरू
१ जनतामावितानसेन २४ ६ हरि प्रसाद घिमिर, गोपाल ढुंगाना, कमल राज वस्याल प्रेम कुमारी थापाद्रोण राजन्यौपाने
२ सरस्वतीमावि खस्यौली ९ ५ मदन नेपालविनोद भट्टराई विष्णु प्रसादसिग्देल
३ भगवतीमाविसर्देवा २६ ५ अच्युत नेपालमित्रलाल भट्टराई
४ दिब्यज्योतिमावि सराई ३९ १० कृष्ण प्रसादखनाल, विनोद भट्टराई, संगिता पाण्डे, प्रेम कुमारी थापा, अच्युतराज नेपाल र खगेन्द्र वश्याल
५ किसानमावि झडेवा २४ ६ गोपाल प्रसादवश्याल, विष्णु प्रसादसिग्देल र लोकेन्द्र थापा
६. उद्बुद्ध मावि, पूर्वखोला २१ ५ झमानसिं ढेंगा, कमलराज वस्याल र अनुराजवि क
७ शम्भु माविजल्पा २६ ६ कमलराज वस्याल, टोलसरी राई, सृचन राना र रिता राना
८ मातृभूमिमावि देवीनगर २५ ५ गोपाल प्रसादवश्याल, लोकन्द्र थापा र टोलसरी राई
९ भानुभक्तमावि रामपुर १९ ५ गितागाहा, गोपाल ढुंगाना र गोविन्दन्यौपाने
१० रामतुल्सीमावि रामपुर ८ ४ तारा सेढाईं, गितागाहा र गोविन्दन्यौपाने
जम्मा २२१जना ५७ घ १८ जनाशिक्षक

शिक्षकहरूको पेशागतक्षमताविकासकाकार्य गर्दै आइरहेको नेल्टाले विद्यार्थीकालागिपहिलो पटक सहयोगीकक्षा सञ्चालन गरेको नेल्टा पाल्पाकाअध्यक्षकमलराज बस्यालले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0